छुसक-2025 को लागि एनसीसीले सहजीकरण कार्यक्रम आयोजना..

कोरियामा२५६९औंबुद्धजयन्तीविशेषसमारोह: एकता, श्रद्धारबौद्धचेतनाकोरंगीनउत्सव

अर्घाखाँची सम्पर्क मञ्चले नयाँ बर्ष लक्षित कार्यक्रम सम्मपन्न गर्यो।

1 2 3 4 5 16

गतिविधि

कोरियामा२५६९औंबुद्धजयन्तीविशेषसमारोह: एकता, श्रद्धारबौद्धचेतनाकोरंगीनउत्सव

मैत्रीपुर्ण बनभोज कार्यक्रम २०२५ आयोजना हुदै

अर्घाखाँची सम्पर्क मञ्चले नयाँ बर्ष लक्षित कार्यक्रम सम्मपन्न गर्यो।

1 2 3 4 5 16

विचार

अर्घाखाँची सम्पर्क मञ्चले नयाँ बर्ष लक्षित कार्यक्रम सम्मपन्न गर्यो।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान एवम भित्तेपात्रो बिमोचन, खेलाडीहरुलाई प्रोत्सान स्वरुप जर्सी वितरण तथा चिया पान कार्यक्रम यहि मिति २०८१ साल चैत्र ३१ गते (१३अप्रिल२०२५) आईतबारका दिन दक्षिण कोरियाको राजधानी सिओलको दोङ्देमुन सहर स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रका बिच सु-सम्पन्न गरेको छ।“अर्घाखाँची सम्पर्क मञ्च, […]

Read More »

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा चियापान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले दक्षिण कोरियाको दोङ्देमुन सहरस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा अर्घाखाँची जिल्लाबाट विभिन्न सिलसिलामा दक्षिण कोरिया आएका जिल्लावासीहरूबीच आपसी भेटघाट, सौहार्दता अभिवृद्धि तथा विचार आदान-प्रदान गर्ने उद्देश्यले 28 जनवरी २०२५ मा चियापान तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरि सु-सम्पन्न गर्यो। उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुद्र पौडेलले गरेका थिय भने कार्यक्रमको सञ्चालन […]

Read More »

२०८१ सालको भित्तेपात्रो

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया इ.सं. २०१० मा कर्णजङ्ग रायमाझीको संयोजकत्वमा विविध उद्देश्य राखी दक्षिण कोरिया आएका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमा यो संस्था स्थापना गरिएको थियो। स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कार्यहरू गर्दै आएको छ। संस्थाको ७औं अधिवेशनबाट गठित ८औं कार्यसमितिले पहिलो कार्यक्रमअन्तर्गत संस्थाको नाममा २०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको थियो। प्रकाशित क्यालेन्डरमा संस्थाका संरक्षक, […]

Read More »

अभियान

सहयाेग रकम हस्तान्तरण

सहयाेग रकम हस्तान्तरण

जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नंवर १, ३, ४ र ७ मा २६ घर धुरी संगै छत्रदेव गाँऊ पालिका वडा

सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम

सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम

मिति २०८४ चैत्र २९ तारीख तदनुसार (2024 april 11) अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित बिन्दु होटलमा अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सहयोग

1 2 3
Scroll to Top