काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई

दक्षिण कोरियाको राजधानि सउलस्थित नामस्ते रेस्टुरेन्ट सभाहलमा सम्पन्न काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको आठौं अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष सुष्मा थापाको नेतृत्वमा चयन हुनुभएको सम्पूर्ण नयाँ कार्यसमितिलाई अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

यस अधिवेशनबाट निर्वाचित कार्यसमितिहरु:

  • अध्यक्ष : सुष्मा थापा
  • वरिष्ठ उपाध्यक्ष : हिमाल स्याङ्तान तामाङ
  • उपाध्यक्ष : नारायण घिमिरे
  • उपाध्यक्ष : सुजन सापकोटा
  • महिला उपाध्यक्ष : सबिना तामाङ (सयरा तामाङ)
  • सचिव : राजेन्द्र प्रधान
  • सह–सचिव : राजेन्द्र लोप्चन
  • कोषाध्यक्ष : सन्दिप थिङ
  • सह–कोषाध्यक्ष : निकिता थापा
  • सदस्यहरू : सागर तामाङ, भिमसेन वाइवा, सुरज काफ्ले, सुमन पराजुली, दिपेश लामा प्रितम लामा

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले नयाँ नेतृत्वलाई जिम्मेवारी वहन गर्ने क्रममा प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता र सहयोगलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दछौं। साथै संस्थागत सुदृढीकरण, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा समितीले थप प्रभावकारी भूमिका निर्वाह गर्नेमा पूर्ण आशा राखेको छ। नयाँ नेतृत्वलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालभरि सफलताको श्रृंखला निरन्तर रहोस् भन्ने शुभेच्छा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले व्यक्त गर्दछौं।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top