“बृहत् दशैं महोत्सव २०२४” अक्टोबर १३ तारिख आईतवारका दिन

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते

नेपालीहरूको महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति समृद्धि तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरिया , सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) दक्षिण कोरिया साथै दक्षिण कोरिया स्थित आन्सान नगरपालिकाको प्रमुख आयोजना , नेपाली राजदूतावास सौलको समन्वयन, नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण तथा दक्षिण कोरियामा क्रियाशील विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा यही मिति २०२४ अक्टोबर १३ तारिख आईतवारका दिन दक्षिण कोरियास्थित आन्सान सहरमा नेपाली कला, सँस्कार,संस्कृतिको संरक्षण, सम्वर्द्धन एबम् प्रवर्द्धन गर्नुका साथै हामी नेपालीहरुबीच मा रहेको अनेकतामा एकताको सन्देशलाई विश्वमाझ पुर्याउने पवित्र उद्देश्यका साथ “बृहत् दशैं महोत्सव २०२४” आयोजना गरिएको सहर्ष जानकारी गराउँदै सम्पूर्ण कोरियावासी नेपालीहरुमा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
卐 कार्यक्रम
○ स्थान : आन्सान 화랑유원지 제3주차장
○ मिति : सन २०२४ अक्टोबर-१३ तारिख आइतबार
○ समय : बिहान १० बजे
卐 कार्यक्रमका आकर्षणहरू:-
○ देवी पूजा (नेपाली साँस्कृतिक घर
साझामन्दिर तथा पुस्तकालयमा)
○ पन्चेबाजा सहित नगर परिक्रमा
○ दशैँको महत्व झल्कने गरी औपचारिक कार्यक्रम
○ टीका -जमरा कार्यक्रम
○ नेपाली परिकारहरुको साथमा कोरियन खानाका स्टलहरु
○ नेपाली तथा कोरियन मौलिक पोशाक हरुको प्रदर्शनी
○ विभीन्न जात जातिका झाँकी सहितका मौलिक सांस्कृतिक प्रस्तुतिहरु

प्रमुख आयोजक संस्थाहरु
🟢एनआरएनए दक्षिण कोरिया
🟢पाँच स दक्षिण कोरिया
🟢 आन्सान नगरपालिका दक्षिण कोरिया

समन्वयन
🟢नेपाली राजदुतावास दक्षीण कोरिया

सहजीकरण
🟢नेपाली सम्पर्क समिति (NCC) दक्षीण कोरिया

विशेष सहयोगी संस्थाहरु
🟢 प्रवासी नेपाली एकता समाज
🟢सुदूरपश्चिम प्रदेश समाज
🟢बागमती प्रदेश समाज
🟢गण्डकी प्रदेश समाज
🟢कर्णाली प्रदेश समाज
🟢लुम्बिनी प्रदेश समाज

आयोजक संस्थाहरु
🟢नेपाल तराई समाज
🟢हामी नेपाली ग्लोबल दक्षिण कोरिया
🟢नेपाली विद्यार्थी सङ्घ(SONSIK)
🟢स्याङ्जा परिवार
🟢अर्घाखाँची सम्पर्क मञ्च
🟢सिन्धुपाल्चोक समाज
🟢पर्वत समाज
🟢तनहुँ समाज
🟢भोजपुर परिवार
🟢सुर्खेत समाज
🟢गुल्मी सम्पर्क समिति
🟢फ्यङ्थेक माईग्रेन्ट हीलिङ सेन्टर
🟢मोना दक्षिण कोरिया
🟢मधेसी समाज दक्षिण कोरिया
🟢अनेसास कोरिया च्याप्टर
🟢दोलखाली समाज
🟢उद्यमशील युवा मञ्च
🟢दैलेख समाज
🟢आन्सान नेपाली समाज
🟢चितवन सम्पर्क समिति
🟢रामेछाप सम्पर्क समिति
🟢काभ्रे सम्पर्क समिति
🟢कालीगण्डकी समाज
🟢ख्यंगी ख्वाङजु नेपाली एकता समाज

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top