तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न गरिएको छ ।कार्यक्रम लाई भव्य र सभ्य रुपमा सफल पार्न लागि पर्नु भएका सम्पुर्णमा हार्दिक धन्यवाद साथै हाम्रो निमन्त्रणा स्विकार गरि पाल्नु भएको हाम्रो गैर आवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ ज्यु ,नेपाली सम्पर्क समिति दक्षिण कोरिया अध्यक्ष हरि खनाल ज्यु साथै विभिन्न संघ संस्थामा आबद्ध सम्पुर्ण पदाधिकारी ज्यु हरु सम्पुर्ण अतिथि ज्यु हरु संगै हाम्रो कार्यक्रम लाई थप् रमाईलो गराई दिनु भएको सम्पुर्ण दिदि बहिनि हरुमा विशेष धन्यवाद टक्र्याउँदछौ।आगामि दिन हरुमा पनि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले एस्तै रमाईलो गर्ने बाचाका साथ सम्पुर्णमा थप् हौसला साथ माया सहयोग गर्नु हुनेछ भन्ने विश्वास पनि राखेका छौ।यस कार्यक्रमको संयोजक गरि दिन रात न नभनि सबै जिम्मेवारी पुरा गरि कार्यक्रम लाई सफल पार्नुभएका यसै सस्थाका उपाध्यक्ष मनोज पौडेल ज्यु लाई पनि विशेष धन्यवाद टक्र्याउँदछौँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top