सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम

मिति २०८४ चैत्र २९ तारीख तदनुसार (2024 april 11) अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित बिन्दु होटलमा अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम गर्दै मालारानी गाँउपालीका वडा नम्बर ४ खन सित मा स्थाई घर भएका मृगौला पीडित प्रदीप नेपाली बचाउ अभियान द. कोरीयामा सञ्चालन गरी जम्मा भयको सहयोग रकम पिडित प्रदिप नेपालीलाई रकम रु ६५००० (पैसठ्ठी हजार) हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा अग्रसर हुनुहुने समाजसेवी, वुद्दीजीवी, सहयोग अभियानका प्रतिनिधि तथा सम्पुर्ण सहयोगी दाताहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top