ज्ञानीराम खनाल परिवारको आर्थिक सहयोगको लागि अपिल
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः- जीवन अनमोल छ, तर कहिलेकाहीं कठोर परिस्थितिहरूले कसैको जीवन संकटमा पारिदिन्छ। यस्तै दुर्भाग्यपूर्ण परिस्थितिबाट गुज्रिनु भएको छ। मालारानी गाउँपालिका–३ (साविक खनदह गा.वि.स. कुनाखर्क) अर्घाखाँची जिल्ला निवासी ४८ वर्षीय ज्ञानीराम खनालका दुवै मृगौला फेल भइसकेका छन्, जसका कारण उहाँको जीवन एक गम्भीर संकटमा परेको छ। हाल भारतको कर्नालस्थित अस्पतालमा उहाँको उपचार …
ज्ञानीराम खनाल परिवारको आर्थिक सहयोगको लागि अपिल Read More »








