Author name: Arghakhanchi Samparka Manch

‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्न लागेको “सुपा देउराली तीज कार्यक्रम–भाग -३” स्थगित गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित भएको र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहनुभएको यस संवेदनशील अवस्थामा …

‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे । Read More »

नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन

अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो …

नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन Read More »

हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो र गरिमामय साझा संस्था (छाता संगठन) नेपालीसम्पर्कसमिति(NCC), दक्षिणकोरियाको हालै सम्पन्न १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अर्घाखाँचीसम्पर्कमञ्च, दक्षिणकोरिया हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ। कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीहरूको हकहित र समस्या समाधानमा दशकौँदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको NCC ले अनुभवी व्यक्तित्व …

हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई Read More »

निःशुल्क डुब्कीमा महँगो मूल्य

अर्घाखाँची सम्पर्क मञ्चः- सूचना र प्रविधिको युग मानिने एक्काइसौँ शताब्दीमा आज विश्वभर अर्बौँ मानिसहरू फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको विशाल घेराभित्र समेटिएका छन्। सतही रूपमा हेर्दा यो मानव विकासको एक चमत्कारिक फड्को जस्तो प्रतीत हुन्छ। जहाँ मानिसले आफ्नो प्रतिभा देखाउन, सूचना पाउन र मनोरञ्जन लिन कुनै आर्थिक भार व्यहोर्नु पर्दैन। अर्बौँ डलरको …

निःशुल्क डुब्कीमा महँगो मूल्य Read More »

काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई

दक्षिण कोरियाको राजधानि सउलस्थित नामस्ते रेस्टुरेन्ट सभाहलमा सम्पन्न काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको आठौं अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष सुष्मा थापाको नेतृत्वमा चयन हुनुभएको सम्पूर्ण नयाँ कार्यसमितिलाई अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यस अधिवेशनबाट निर्वाचित कार्यसमितिहरु: अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले नयाँ नेतृत्वलाई जिम्मेवारी वहन गर्ने क्रममा …

काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई Read More »

बसबिसौनिमा भेटिएको विगत

अर्घाखाँची सम्पर्क मञ्चः- बिहान उठ्यो हतार-हतार हातमुख धोयो निद्रा नखुल्दै कलेज र दिउँसो प्राइभेट कम्पनिमा काम गर्छु। कलेज ड्रेसमै अफिस जान्छु। दिनभर अफिसमा कमप्युटर अगाडि बस्दा आँखा भने अलिक कमजोर भएका छन । यस्तै यस्तैमा दिनचर्या बितिरहेका छन। गर्मी बिदाले कलेज जान नपर्ने भए पनि अफिस जानै पर्यो। बिहानको नित्यकर्म  सकेर आँखामा हल्का पावरवाला चस्मा …

बसबिसौनिमा भेटिएको विगत Read More »

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको …

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन। Read More »

आस्था, संस्कृति र आत्मसम्मानको प्रतीक हरितालिका तीज

    जब-जब आकाशमा बादलका टुक्राहरूले मनमोहक आकार लिन थाल्छन् तब धर्ती हरियो रङले मुस्कुराउँछे अनि नेपाली घरआँगनहरूमा विशेष रौनक छाउँछ। हामी बुझ्छौं— तीज आउँदैछ। राता सारी, हरिया चुरा, हातमा सजिएको मेहन्दी र हावामा गुञ्जिरहेका कर्णप्रिय …बरिऽलैऽ का भाकामा तीज गीतहरू यो दृश्य हरितालिका तीजको हो। जुन केवल एक पर्व मात्र होइन् यो नेपाली नारीहरूको आस्था, …

आस्था, संस्कृति र आत्मसम्मानको प्रतीक हरितालिका तीज Read More »

सुपादेउराली तीज विशेष कार्यक्रम २०२५

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण;- कोरिया नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ सिओलमा यही आउँदो मिति २४ अगस्ट २०२५ (भाद्र ७ गते आईतबार) का दिन आयोजना गरिँदैछ।“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरूको प्रतिबद्धता” भन्ने नाराका साथ स्थापित यस संस्थाले आयोजना गर्न लागेको यस सांस्कृतिक …

सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ Read More »

प्रतिक्षाको मुल्य

अर्घाखाँची सम्पर्प मञ्चः- समिर गाउँबाट सहर पसेको पढाइमा अब्बल, कम बोल्ने तर गहिरो सोच राख्ने युवक आस्था सहरमै हुर्केकी चञ्चल, हँसिली र हरेक कुरामा सकारात्मक दृष्टिकोण राख्ने युवती। काठमाडौंको त्रिचन्द्र क्याम्पसको चिया पसल जहाँ भविष्यका अनगिन्ती सपनाहरू, तातो चियाको बाफसँगै उडिरहेका हुन्थे एउटै किताब खोज्ने क्रममा उनीहरूको पहिलो पटक भेट कलेजको पुस्तकालयमा भएको थियो। त्यो …

प्रतिक्षाको मुल्य Read More »

Scroll to Top