समाचार

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको …

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन। Read More »

सुपादेउराली तीज विशेष कार्यक्रम २०२५

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण;- कोरिया नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ सिओलमा यही आउँदो मिति २४ अगस्ट २०२५ (भाद्र ७ गते आईतबार) का दिन आयोजना गरिँदैछ।“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरूको प्रतिबद्धता” भन्ने नाराका साथ स्थापित यस संस्थाले आयोजना गर्न लागेको यस सांस्कृतिक …

सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ Read More »

दक्षिण कोरियामा बृहत् साहित्य मेला सम्पन्न एकैसाथ आठ कृतिको विमोचन

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाले “नेपाली भषा साहित्यको विकास र विस्तारका लागि” भन्ने नारा राखि आयोजना गरेको “बृहत् साहित्य मेला 2025” 28 जनाबरी 2025 मंगलवारका दिन दक्षिण कोरियाको राजधान सिओल स्थित दोङ्देमुन सहरमा रहेको शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष निर्दोषले कार्यक्रमको सभा …

दक्षिण कोरियामा बृहत् साहित्य मेला सम्पन्न एकैसाथ आठ कृतिको विमोचन Read More »

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन हुँदै

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा प्रवासी नेपालीहरूको एकता, सहयोग र समृद्धिका लागि सक्रिय बागमती प्रदेश एकता समाजले आफ्नो चौथो अधिवेशन आगामी २९ डिसेम्बर २०२४ आइतबारका दिन दक्षिण कोरियाको राजधानि सउल स्थित दोङ्देमुन सहरमा रहेको नेपाल थाई रेस्ट्रुरेन्ट सभाहलमा आयोजना गर्न गइरहेको छ। समाजले विगतमा नेपाली समुदायको हितका लागि विविध परोपकारी कार्यहरू गर्दै आएको छ। चौथो …

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन हुँदै Read More »

सुदुरपश्चिम समाज, दक्षिण कोरियाको १८औ साधारण सभा एवं अधिवेशन हुदै

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा स्थापना कालदेखि परोपकारी कार्यमा सक्रिय सुदूरपश्चिम समाजले आफ्नो १८औं साधारण सभा एवं अधिवेशन तपसिलको मिति, समय र स्थानमा आयोजना गर्न लागेको छ। सुदूरपश्चिम समाजले आफ्नो उद्देश्यअनुसार प्रवासी भूमिमा रहेका नेपालीहरूलाई सामाजिक एकता, सहयोग र परोपकारका कार्यमा जोड्ने लक्ष्य कार्यक्रमहरु गर्दै आएको छ। यस अधिवेशनले विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी …

सुदुरपश्चिम समाज, दक्षिण कोरियाको १८औ साधारण सभा एवं अधिवेशन हुदै Read More »

Scroll to Top