पर्यटन

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको …

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन। Read More »

पाणिनी तपोभुमि

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी -१ मा अवस्थित तपोभूमिले हाम्रो सभ्यतालाई अमुल्य उपहार दिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमिले हाम्रो सभ्यतालाई अमुल्य उपहार दिएको छ। विश्वकै सबैभन्दा पुरानो भाषा संस्कृतको व्याकरण यसै स्थानबाट उत्पत्ति भएको मानिन्छ । पाणिनि तपोभूमि विश्व भाषा सम्पदाको प्रमुख स्थल हो।हजारौं बर्ष पहिले पाकिस्तानको लाहोरबाट अर्घाखाँचीआएका पाणिनि …

पाणिनी तपोभुमि Read More »

Scroll to Top