शुभकामना

हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो र गरिमामय साझा संस्था (छाता संगठन) नेपालीसम्पर्कसमिति(NCC), दक्षिणकोरियाको हालै सम्पन्न १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अर्घाखाँचीसम्पर्कमञ्च, दक्षिणकोरिया हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ। कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीहरूको हकहित र समस्या समाधानमा दशकौँदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको NCC ले अनुभवी व्यक्तित्व …

हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई Read More »

काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई

दक्षिण कोरियाको राजधानि सउलस्थित नामस्ते रेस्टुरेन्ट सभाहलमा सम्पन्न काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको आठौं अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष सुष्मा थापाको नेतृत्वमा चयन हुनुभएको सम्पूर्ण नयाँ कार्यसमितिलाई अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यस अधिवेशनबाट निर्वाचित कार्यसमितिहरु: अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले नयाँ नेतृत्वलाई जिम्मेवारी वहन गर्ने क्रममा …

काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई Read More »

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको …

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन। Read More »

छुसक-2025 को लागि एनसीसीले सहजीकरण कार्यक्रम आयोजना..

अर्घाखाँची सम्पर्क मञ्चः- नेपाली सम्पर्क समिति, दक्षिण कोरिया (NCC) ले आगामी छुसक-2025(주척) पर्वलाई लक्षित गरी कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँगको समन्वयात्मक सहकार्यलाई थप सशक्त बनाउँन तपसिलको मिति, समय र स्थानमा विशेष सहजीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा तिनका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिने यस कार्यक्रममा बिगतका कार्यक्रमहरुको समिक्षा गर्दै …

छुसक-2025 को लागि एनसीसीले सहजीकरण कार्यक्रम आयोजना.. Read More »

कोरियामा२५६९औंबुद्धजयन्तीविशेषसमारोह: एकता, श्रद्धारबौद्धचेतनाकोरंगीनउत्सव

अर्घाखाँची सम्पर्क मञ्च, २५६९ औं बुद्ध जयन्ती विशेष समारोह दक्षिण कोरियामा ११ मे २०२५ तारिखका दिन कोरियाको ग्यङ्गी दो, 경기 용인시 처인구 해곡동 224-4, 와우정사 नामक बौद्ध मन्दिर परिसरमा आयोजना हुँदैछ। गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटै महत्वपूर्ण घटनाहरू वैशाख शुक्ल पूर्णिमाकै दिन परेको हुँदा यो दिनलाई ‘त्रिशक्तिपूर्ण दिवस’ पनि भनिन्छ। यही गौरवशाली …

कोरियामा२५६९औंबुद्धजयन्तीविशेषसमारोह: एकता, श्रद्धारबौद्धचेतनाकोरंगीनउत्सव Read More »

गण्डकी प्रदेश समाजको नव निर्वाचित कार्यसमितिलाई शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः- “प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता” भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन मार्च २ तारिख, आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ।यस अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। गण्डकी प्रदेश समाज दक्षिण कोरियाले …

गण्डकी प्रदेश समाजको नव निर्वाचित कार्यसमितिलाई शुभकामना ! Read More »

한강 होली महोत्सव २०२५ को सफलताको शुभकामना!

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः रङ्गहरूको अनुपम उत्सव होली जसले हर्ष, उल्लास र भाइचारा फैलाउँछ। यसलाई दक्षिण कोरियामा भव्य रूपमा “सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरिया” द्वारा आयोजित “한강 होली महोत्सव २०२५ ” आयोजना गरिँदैछ। प्रवासमा नेपाली चाडवाडका कार्यक्रम आयोजना हुदा हामी अत्यन्त हर्षित छौँ। “सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरिया”ले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण …

한강 होली महोत्सव २०२५ को सफलताको शुभकामना! Read More »

नवलपरासी समाज दक्षिण कोरियाकाे प्रथम अधिवेशन सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्चः विक्रम सम्वत २०८१-१०-१६ ( 2025-01-29)कादिनमा “आजकाे आवस्यकता विदेशी भुमिमा नवलपरासी एकता”भन्ने नाराका साथ नवलपरासी (ब.सु.प) समाज दक्षिण कोरियाकाे ऐतिहासिक प्रथम अधिवेशन बाट सर्वसहमतिले निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यज्युहरुमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी कार्यकाल सफल रहोस भन्नी कामना गर्दछ । पदाधिकारी हरु:- संरक्षक चूडामणी भण्डारी र …

नवलपरासी समाज दक्षिण कोरियाकाे प्रथम अधिवेशन सम्पन्न Read More »

पाँच स, दक्षिण कोरियाको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः विक्रम सम्वत २०८१ माघ १३ गते, तदनुसार (26 जनाबरी 2025) दक्षिण कोरियामा रहेका नेपाली समुदायको बौद्धिक, सांस्कृतिक तथा सामाजिक उन्नयनका लागि कार्यरत सनातन साहित्य संगीत साधना समूह पाँच स, दक्षिण कोरिया को आठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। यस ऐतिहासिक अवसरमा अर्घाखाँची …

पाँच स, दक्षिण कोरियाको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना ! Read More »

प्रथम अधिवेशन गर्दै गरेको नवलपरासी समाजलाई शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः नवलपरासी समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम अधिवेशन २०२५ को ऐतिहासिक अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। नेपाली समुदायको संगठित प्रयास, आपसी भाइचारा र सामाजिक उत्थानको अभियानलाई अझ सशक्त बनाउने यो महत्वपूर्ण अधिवेशनको आयोजना गर्ने संस्थाका सम्पूर्ण सदस्यहरूको प्रतिबद्धता, समर्पण र सक्रिय सहभागिताको …

प्रथम अधिवेशन गर्दै गरेको नवलपरासी समाजलाई शुभकामना ! Read More »

Scroll to Top