नवलपरासी समाज दक्षिण कोरियाकाे प्रथम अधिवेशन सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्चः विक्रम सम्वत २०८१-१०-१६ ( 2025-01-29)कादिनमा “आजकाे आवस्यकता विदेशी भुमिमा नवलपरासी एकता”भन्ने नाराका साथ नवलपरासी (ब.सु.प) समाज दक्षिण कोरियाकाे ऐतिहासिक प्रथम अधिवेशन बाट सर्वसहमतिले निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यज्युहरुमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी कार्यकाल सफल रहोस भन्नी कामना गर्दछ ।

पदाधिकारी हरु:-
संरक्षक चूडामणी भण्डारी र नारायण न्याैपाने

 १:- अध्यक्ष :-जिवन भण्डारी

 २:-वरिष्ठ उपाध्यक्ष: रामबहादुर के.सी

. :-उपाध्यक्ष :- २ जना पछि पद पुर्ति गर्ने

 ४:-महिला उपाध्यक्ष :- १ जना पछि पदपूर्ति गर्ने

५:- सचिव: ईश्वर पौडेल

 ६:- कोषाध्यक्ष: कमल प्रसाद रेग्मी

 ७:-सह-कोषाध्यक्ष: सुनिल क्षेत्री

८:- सह-सचिव: • विशाल न्यौपाने • दीपक भट्टराई

९:-सदस्यहरू: • हरि घिमिरे , दिवस तिवारी , सुमन चापागाईं , रामु डुम्रे , द्रोण प्रताप के.सी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top