सूचना

नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन

अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो …

नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन Read More »

मैत्रीपुर्ण बनभोज कार्यक्रम २०२५ आयोजना हुदै

दक्षिण कोरियामा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया केवल संगठित संस्था मात्रै होइन्। सयौं माइल टाढा भए पनि, भावना, अपनत्व, र सम्बन्धहरू कहिल्यै टाढा हुँदैनन्। हामी जो जहाँ भए पनि हाम्रो संस्कार संकृति पहिचान अर्घाखाँची जिल्लाबाटै आएको छ। यही भावनालाई मूर्तरूप दिन, अर्घाखाँची जिल्लाबासी हरूलाई एकै ठाउँमा ल्याउन र “जहाँ अर्घाखाँची, त्यहाँ अपनत्व” भन्ने भावना फैलाउँने …

मैत्रीपुर्ण बनभोज कार्यक्रम २०२५ आयोजना हुदै Read More »

संयुक्त टीका ग्रहण कार्यक्रम

नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।मिति : 2024-10-12 गते शनिबारसमय : बेलुका 7 बजे ( टिका ग्रहण )8 :30 प्रसाद ग्रहण तथा भोज )स्थान : 서울시 강북구 삼양로 181길256सम्पर्कसंयोजक :मिलन के …

संयुक्त टीका ग्रहण कार्यक्रम Read More »

“बृहत् दशैं महोत्सव २०२४” अक्टोबर १३ तारिख आईतवारका दिन

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते नेपालीहरूको महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति समृद्धि तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरिया , सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) दक्षिण कोरिया …

“बृहत् दशैं महोत्सव २०२४” अक्टोबर १३ तारिख आईतवारका दिन Read More »

Scroll to Top