
नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति : 2024-10-12 गते शनिबार
समय : बेलुका 7 बजे ( टिका ग्रहण )
8 :30 प्रसाद ग्रहण तथा भोज )
स्थान : 서울시 강북구 삼양로 181길256
सम्पर्क
संयोजक :मिलन के सि ( 010-8360-1233)
बाबूराम पोखरेल :(01077116112))
आविष्कार घिमिरे (010-2115-7200)
सनु खनाल:(010-7939-5723)




