Author name: Arghakhanchi Samparka Manch

संयुक्त टीका ग्रहण कार्यक्रम

नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।मिति : 2024-10-12 गते शनिबारसमय : बेलुका 7 बजे ( टिका ग्रहण )8 :30 प्रसाद ग्रहण तथा भोज )स्थान : 서울시 강북구 삼양로 181길256सम्पर्कसंयोजक :मिलन के …

संयुक्त टीका ग्रहण कार्यक्रम Read More »

“बृहत् दशैं महोत्सव २०२४” अक्टोबर १३ तारिख आईतवारका दिन

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते नेपालीहरूको महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति समृद्धि तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरिया , सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) दक्षिण कोरिया …

“बृहत् दशैं महोत्सव २०२४” अक्टोबर १३ तारिख आईतवारका दिन Read More »

तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न गरिएको छ ।कार्यक्रम लाई भव्य र सभ्य रुपमा सफल पार्न लागि पर्नु भएका सम्पुर्णमा हार्दिक धन्यवाद साथै हाम्रो निमन्त्रणा स्विकार गरि पाल्नु भएको हाम्रो गैर आवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ ज्यु ,नेपाली सम्पर्क समिति दक्षिण कोरिया अध्यक्ष हरि खनाल ज्यु …

तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न Read More »

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मन्च द कोरियाको आयोजनामा अर्घाखाँची जिल्ला पाणिनी गा पा अध्यक्ष श्री टेकराज न्यौपाने ज्युको स्वागत तथा कोरिया भ्रमणको उपलब्धि मुलक कार्य सफलताको शुभकामना र कोरियाको सीप आफ्नो ठाँउमा सदुपयोग गर्न सक्ने गरि कोरियालि नेपाली भातृ समझदारी कायम गरि कृषि क्षेत्रको बिकासमा उल्लेखनीय कार्य गर्नको लागि कोरियामा भएका जिल्लाबासी र पालिका बिच समन्वय गरि …

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न Read More »

अमीत रावल बचाउ अभीयान संकलन हस्तान्तरण

र्घाखाँची सम्पर्क मञ्च द.कोरिया द्वारा यसै संस्था का कोषाध्यक्ष मौसम सोमरे मगर ज्यु को संयोजकत्वमा संचालन गरीएको अमीत रावल बचाउ अभीयान संकलन भएको (९४५९९७)नौ लाख पैतालीस हजार नौ सय सन्तानब्बे कोरीयन वोन अर्थात (९०९११) नब्बे हजार नौ सय एघार रूपया नेपाली रकम पाणिनी गाउपालीका वार्ड नं २ का अध्यक्ष चन्द्रकान्त पौडेल निबर्तमान गाउपालीका अध्यक्ष अच्युत …

अमीत रावल बचाउ अभीयान संकलन हस्तान्तरण Read More »

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा अर्घाखाँची का अग्नि पिडितलाई ५ लाख २ हजार आर्थिक सहयोग

अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १,३ ४ र ७ मा गत महिना २३ घर र  छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा १ घर आगलागिका कारण जलेर पूर्ण रुपमा नष्ट भएका थिए।  आगलागी ले घर गोठ पूर्ण रुपमा जेलेर नष्ट भए पश्चात झन्डै ३ दर्जन घर परिवार आवास विहिन रहँदै खुल्ला आकाश मुनि दैनिकी बिताउन बाध्य …

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा अर्घाखाँची का अग्नि पिडितलाई ५ लाख २ हजार आर्थिक सहयोग Read More »

सहयाेग रकम हस्तान्तरण

जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नंवर १, ३, ४ र ७ मा २६ घर धुरी संगै छत्रदेव गाँऊ पालिका वडा नंवर ४ मा १ घर धुरीआगलागिका कारण जलेर पूर्ण नष्ट भई उक्त घर परिवारहरु आवास बिहिन भएका थिए वहाँहरुलाई विपद्को यस दु:खत घडीमा केहि राहत होस् भन्ने हेतुका साथ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा …

सहयाेग रकम हस्तान्तरण Read More »

सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम

मिति २०८४ चैत्र २९ तारीख तदनुसार (2024 april 11) अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित बिन्दु होटलमा अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम गर्दै मालारानी गाँउपालीका वडा नम्बर ४ खन सित मा स्थाई घर भएका मृगौला पीडित प्रदीप नेपाली बचाउ अभियान द. कोरीयामा सञ्चालन गरी जम्मा भयको सहयोग रकम …

सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम Read More »

कोरियामा कानुनी परामार्श सेवा जानकारी

कोरियामा कार्यरत श्रमिकलाई इपिस प्रणालीको श्रम र रोजगारीको बिषयमा कानुनी परामार्श सेवा आवश्यक परेमा तपसिल बमोजिमका परामर्शदाता, समय र केद्रबाट सो परामार्श सेवा प्रावह हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि प्रेषित गरिएको छ । क्र.सं. नाम सम्पर्क उपलब्ध हुने समय कार्यरत संस्था १ संजय गुरुङ 07041859793 सोमवार देखि शुक्रवार 9-६ बजेसम्म सुवोन प्रवासी परामर्श केन्द्र …

कोरियामा कानुनी परामार्श सेवा जानकारी Read More »

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सदस्यता वितरण

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो ७ औँ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण गरेको थियाे । जसमा अर्घाखाँचीबाट विभिन्न पेसा ब्यबसायमा दक्षिण कोरिया आएका २८३ जनाले सदस्यता लिएका छन । विशिष्ट सदस्य र साधारण सदस्य गरि २ प्रकारमा वितरण गरिएकोमा ४८ जनाले विशिष्ट र २३५ जनाले साधारण सदस्यता लिएका छन । यसमा सबैभन्दा धेरै भुमिकास्थान …

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सदस्यता वितरण Read More »

Scroll to Top