स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मन्च द कोरियाको आयोजनामा अर्घाखाँची जिल्ला पाणिनी गा पा अध्यक्ष श्री टेकराज न्यौपाने ज्युको स्वागत तथा कोरिया भ्रमणको उपलब्धि मुलक कार्य सफलताको शुभकामना र कोरियाको सीप आफ्नो ठाँउमा सदुपयोग गर्न सक्ने गरि कोरियालि नेपाली भातृ समझदारी कायम गरि कृषि क्षेत्रको बिकासमा उल्लेखनीय कार्य गर्नको लागि कोरियामा भएका जिल्लाबासी र पालिका बिच समन्वय गरि स्वदेशमै कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top