
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-७ मडेलचौर निवासि २४ बर्षिय चेली मिना पाण्डे बिगत केही समय देखी घुँडामा क्यान्सरको कारण वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ। उपचारका लागी परिवारको आर्थिक अवस्था अति कमजोर भएको र ठूलो आर्थिक रकम आवस्यक पर्ने भएकाले आफ्नो जीबन रक्षार्थ सहयोग गरीदिन विभिन्न ब्यक्ति र संघ संस्थाहरुसँग सहयोगको लागि अपिल गर्नुभएको छ । भबिष्य निर्माण गर्ने उर्वर उमेरमा क्यान्सर जस्तो प्राणघातक रोगका कारण परेको यो बज्रपातबाट मुक्त गराउन सकियो भने साच्चिकै एक असल सामाजिक कर्मको नमुना हुनेछ । तपाई हाम्रो सानो सहयोगले कसैले पुनर्जीवन प्राप्त गर्न सक्छ यस्तो अवस्थामा सहयोग गर्नु एक सचेत नागरिकको परम कर्तव्य पनि हो र यो अत्यन्त आवस्यक छ । अर्घाखाँची सम्पर्क मञ्च द. कोरियाको आह्वानमा संस्थाका सल्लाहकार फर्सु पौडेलको संयोजकत्वमा पिडित मिना पाण्डेका लागि दक्षिण कोरियामा सञ्चालन गरीएको आर्थिक सहयोग अभियाबाट उठेको जम्मा रकम रु. २,००,१०० (दूई लाख एक सय) आज मिति २०८१ कार्तिक २६ गते सोमबारका दिन पिडित मिना पाण्डेको उपचाररत वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल (चितवन)मा यसै संस्थाका अध्यक्ष रुद्र पौडेलको रोहबरमा संस्थाका पुर्व अध्यक्ष युवराज पाण्डे र छत्रदेव गाउँपालीका प्रमुख चन्द्रमान श्रेष्ठको उपस्थितिमा बिरामी र बिरामीको आमा समक्ष हस्तान्तरण गरियो। पिडित मिना पाण्डे लाई उपचारार्थ सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुको सहयोग रमक देहाय बमोजिम रहेको छ। सो रकमलाई कोरियन वनमा राखियको छ।
१-भरत पाण्डे ५०,०००
२-नन्दराम पौडेल ५०,०००
३- फर्सु पौडेल ५०,०००
४- मनिस बन्जाडे ५०,०००
५-बाबुराम पोखरेल ३१,०००
६-आबिस्कार घिमिरे ३१,०००
७-सुनिल पौडेल ३१,०००
८-रुद्र पौडेल ३१,०००
९-हिमाल खनाल २०,०००
१०- मनोज पौडेल ३१,०००
११-नारायण भण्डारी २५,०००
१२-मिलन के सी २०,०००
१३-जीतेन्द्र कुवर २२,२२२
१४-जीवन आचार्य २०,०००
१५- मनोज बेल्बासे २०,०००
१६-कृष्ण पाण्डे २०,०००
१७- राज खनाल २०,०००
१८-सुरत बैद्य ( बर्दिया) २०,०००
१९-कृष्ण के सी (गुल्मी ) २१,०००
२०- रमेश बञ्जाडे २१,०००
२१-सुप्रभा घिमिरे २०,०००
२२- नारायण बेल्बासे २५,०००
२३-दिपक बन्जाडे १५,०००
२४-भेसराज पोखरेल ११,०००
२५- टिकाराम पोखरेल १५,०००
२६-रत्न लिङथेप काजी (सङ्खुवासभा) २०,०००
२७- लीलामणि भट्टराई १०,०००
२८-माधब खनाल १५,०००
२९-दामोदर भुसाल २०,०००
३०-केशव पोखरेल ११,०००
३१-बिकेन्द्र चौधरी(नवलपरासी) २०,०००
३२-जीवन बुढाथोकी (इलाम) २०,०००
३३-झपिन्द्र कुवर (भक्तपुर ) २०,०००
३४-नरेन्द्र रेग्मी (बाग्लुङ ) २०,०००
३५- केशव थापा (गुल्मी) २०,०००
३६- मनु पाण्डे क्षेत्री २०,०००
३७- शिव ग्लान(नुवाकोट ) २०,०००
३८- जनक रेग्मी (बाग्लुङ) २०,०००
३९-ज्ञान प्रसाद पौडेल २०,०००
४०-विष्णु चिदी मगर (पाल्पा) २०,०००
४१-राजेन खनाल २०,०००
४२-नारायण भट्टराई ५०,०००
४३- पवन खनाल २०,०००
४४-अनुज खत्री (रामेछाप) ११,०००
४५- राम घिमिरे (झापा) १५,०००
४६-सन्तोष क्षेत्री (बर्दिया) २०,०००
४७- टेम लाल पौडेल १५,५००
४८- धर्मराज घिमिरे १५,०००
४९-दिपेन्द्र कुमार सेर्पा (ताप्लेजुङ )४१,०००
५०-कुमार थापा (स्याङ्जा ) २०,०००
५१- मित्रबन्धु काफ्ले (स्याङ्जा ) १५,०००
५२- दिपक खनाल ११,००१
५३-रमेश बन्जाडे २१,०००
५४-मीन पोखरेल १५,०००
५५-सुरज बिक्रम सिलवाल (चितवन ) १०,०००
५६-बिपिन अधिकारी १५,०००
५७- जितेन्द्र महता ( बैतडी ) २०,०००
५८- युवराज पाण्डे ( रु. २०००)
५९- सन्दिप पाण्डे १५,०००
६०-राम कुमार गौतम (नुवाकोट ) २०,०००
६१- राजेन श्रेष्ठ (खोटाङ ) २०,०००
६२- केशव खनाल १०,०००
६३- दिपेन लामिछाने (कास्की) २०,०००
६४- गौरभ युआर्न (सुनसरी) २१,०००
६५-पारस घिमिरे १५,०००
६६- अर्जुन सेन्दाङ लिम्बू (ताप्लेजुङ ) १५,०००
६७- सनु खनाल ११,०००
६८-मोहन अधिकारी १५,०००
६९- योगेन श्रेष्ठ २०,०००
७०- देव तामाङ २०,०००
७१- नवीन राजकोटी १५,०००
७२- अनिल कार्की (मकवानपुर ) ११,१११
७३-सुशील रायमाझी १५,०००
७४- सन्तोष कार्की (कास्की) २०,०००
७५- पदम न्यौपाने १०,०००
७६- गणेश पौडेल (गुल्मी) २०,०००
७७-सौगात सँग्राम (सिन्धुली) २०,०००
७८- रेवन्त रावल (अछाम ) ११,०००
७९- नवीन शाही (बाजुरा) ११,०००
८०-मौसम सोमारे मगर १५,०००
८१-कंचन आचार्य (धादिङ ) ११,०००
८२-सुरज श्रेष्ठ ( पाँचथर) १५,०००
८३-रुन विश्वकर्मा (पाँचथर) ४०,०००
८४-राजन गैह्रे ( स्याङ्जा ) २०,०००
८५-निहाङ राई (भोजपुर ) २०,०००
८६- मनिश दाहाल (सर्लाही) १५,५५५
८७-गुनराज देवकोटा २०,०००
८८-सुबेक भन्डारी (सु.प.) ११,०००
८९- हरी काफ्ले (रुपन्देही ) १५,०००
९०-वसन्त बोगटी (सु.प.) १५,०००
९१-रामचन्द्र उपाध्याय (कास्की) २०,०००
९२-बसन्त खड्का (काठमाण्डु ) ५०,०००
९३-जङ बहाँदुर थारु (बर्दिया ) ११,०००
९४-बिनोद खनाल (गुल्मी ) ११,०००
९५-नारायण क्षेत्री १५,०००
९६- टोमलाल खनाल १५,०००
९७- मन्जु पन्थी खनाल ११,०००
९८- दिपेश पौडेल(कास्की) २०,०००
९९-प्रदिप भुसाल ११,०००
१००-सागर पोखरेल (सुनसरी )२०,०००
१०१-बिकास गैह्रे २५,०००
१०२- सुवास कुवर( काठमाण्डु )२०,०००
जम्मा उठेको रकम २०,४८,३८९ वन रहेको छ। जसलाई नेपाली रुपैयामा रेमिट गर्दा लाग्ने रेमिट सुल्क घटाई नेपालमा पुगेको जम्मा नेपाली रुपैया रू २,००,१०० पिडितलाई हस्तान्तरण गरीएको छ।
यस अभियानका अभियान सञ्चालक फर्सु पौडेर र यो अभियानमा भौतिक, नैतिक र आर्थिक सहयोग गर्नुहुने सबैमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया खुला हृदय भयका सहयोगि मनका धनि समपुर्णमा अभार ब्यक्त गर्दछ।




