
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया इ.सं. २०१० मा कर्णजङ्ग रायमाझीको संयोजकत्वमा विविध उद्देश्य राखी दक्षिण कोरिया आएका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमा यो संस्था स्थापना गरिएको थियो। स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कार्यहरू गर्दै आएको छ।
संस्थाको ७औं अधिवेशनबाट गठित ८औं कार्यसमितिले पहिलो कार्यक्रमअन्तर्गत संस्थाको नाममा २०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको थियो। प्रकाशित क्यालेन्डरमा संस्थाका संरक्षक, सल्लाहकारहरू, कार्यसमितिका सबै सदस्य को फोटो सहित नाम र संस्थाको विशिष्ट सदस्यता लिएका सबैको नाम राखिएको थियो। यसै गरी जिल्लाका पर्यटकीय क्षेत्र, धार्मिक स्थल र विभिन्न शक्तिपीठ आदिको तस्बिर पनि राखिएको थियो।

भित्तेपात्रो छपाइ तथा वितरण
यस कार्यक्रमका संयोजक संस्थाका सचिव मिलन के.सी.ले भित्तेपात्रो छपाइ र वितरणको जिम्मा लिदै काम पुर्ण गर्नुभएको थियो। भित्तेपात्रो प्रकाशनका लागि आर्थिक स्रोत जुटाउन विज्ञापन राखिएको थियो। विज्ञापन पात्रोको तल्लो भागमा राखी विज्ञापनको स्थान अनुसार यसको मूल्य निर्धारण गरिएको थियो।
भित्तेपात्रो विमोचन
उक्त भित्तेपात्रो अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कस्थित बिन्दु होटलमा मिति २०८० साल चैत्र २९ गते आयोजित एक कार्यक्रममा विमोचन गरिएको थियो। विमोचनपछि उक्त पात्रो अर्घाखाँची जिल्लाका ६ पालिकाभित्र रहेका ६१ वटै वडा तथा जिल्लाभित्र रहेका संघ-संस्था र सरकारी कार्यालयहरूमा वितरण गरिएको थियो।
विज्ञापन प्रायोजक र शुल्क विवरण
नेपालका विज्ञापन प्रायोजकहरूबाट संकलित रकम:
१-के.सी. मोबाइल – रू ५,०००/-
२-बुटवल लोटस भाषा – रू ५,०००/-
3-पावर हाउस रू ५,०००/-
४-महादेव सप्लायर्स रू ५,०००/-
५-के.पी रिपेयरिङ्ग सेन्टर रू ५,०००/-
६-कोरियन भाषा अध्यान केन्द रू ५,०००/-
७-दिव्या एन्ड दिया ट्रेडर्स रू ५,०००/-
८-के.बि. सप्लायर रू ६,०००/-
९-सगुन फोटोग्राफी रू ५,०००/-
१०-नेट फ्रेस प्राइभेट लिमिटेड रू ५,०००/-
११-सुर्य बिनायक विल्डर्स रू ३,०००/-
१२-शालिक राम खनाल रू ३,०००/-
१३-बाटिका मोबाइल सेन्टर रू ३,०००/-
१४-अर्घाखाँची बल्कोट फलफूल रू ३,०००/-
१५-देउराली मासु पसल रू ५,०००/-
१६-लुम्बिनी तन्दुरी रू ३,०००/-
१७-जि.एस.के रू ६,०००/-
१८-पि.आर ट्रेडस रू ३,०००/-
१९-सबिन कोल्डड्रिस रू ५,०००/-
२०-विश्व आयुर्वेदिक रू ३,०००/-
२१-कोरियन बि. रू ५,०००/-
२२-Avm Academy रू ५,०००/-
२३-Carrierlink main power रू ३,०००/-
२४-माया मार्ट रू ५,०००/-
२५-स्वर्गद्वारी लालीगुरास रू ३,०००/-
२६-देउराली पर्निसिङ्ग रू ३,०००/-
२७-एम्बुलेन्स सर्भिस रू ३,०००/-
२८-Info net रू ५,०००/-
२९-श्रीसिद्ध बाबा गल्गा रू ३,०००/-
कोरियाका विज्ञापन प्रायोजकहरूबाट:
१. भेटघाट रेस्टुरेन्ट – रू १०,०००/-
२. के2 मोबाइल – रू ६,०००/-
कुल ३१ व्यवसायका विज्ञापन दाताहरूबाट जम्मा रू १,३८,०००/- रकम संकलन गरिएको थियो।
खर्च र बचत विवरण
- १,५०० वटा भित्तेपात्रो छपाइ खर्च: रू ७०,०००/-
- विमोचन खर्च: रू २,२००/-
- यातायात खर्च: रू २,२००/-
- वितरण श्रम खर्च: रू ५,५००/-
- हुलाक/कुरियर खर्च: रू २,०००/-
- विज्ञापन प्रायोजकको मिनाहा खर्च: रू ३,०००/-
कुल खर्च: रू ८३,१००/-
कुल बचत: रू ५३,१००/-





