
अर्घाखाँची सम्पर्क मञ्चः बाणगंगा-९ भर्तापुर, कपिलवस्तु बस्ने रुपा सुनारकी ६ बर्षीय छोरि महिरा बिगत ७ महिना देखि बोन म्यारो क्यान्सर जस्तो प्राणघातक रोग लागेको कारण उपचाररत छन। भुमिकास्थान नगरपालीका-१ अर्घाखाँची स्थाइ बसोबास गर्दै आएका छबे सार्कीका छोरा लोके सार्की पक्षघातका कारण औषधी उपचार गराई रहेका छन्।
दुबै परिवारको आर्थिक अवश्था कमजोर भएका कारण उपचारमा कठिनाइ भइरहेको हुदा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पहलमा दक्षिण कोरियामा माहिरा सुनार र लोके सार्की बचाउ अभियान सञ्चालन गरिरहेको छ।दक्षिण कोरियामा रहेका संघ-संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाई यस अभियानमा सहभागी भई आ-आफ्नो गक्ष अनुसार सहयोग गर्न अनुरोध गरिन्छ।
अनुरोधक
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया
अध्यक्ष रुद्र पौडेल -010-55730678
सचिवः नारायण खनाल -010-57631087
सदस्यः- मोहन अधिकारी -010-57239803
आर्थिक सहयोगका लागि
Bank Name:- Hana bank
Account Holder name:- Adhikari Mohan
Account Number:- 338-910434-27507
Mobile Number:- 010-57239803




