अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-७ मडेलचौर निवासि २४ बर्षिय चेली मिना पाण्डे बिगत केही समय देखी घुँडामा क्यान्सरको कारण वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ। उपचारका लागी परिवारको आर्थिक अवस्था अति कमजोर भएको र ठूलो आर्थिक रकम आवस्यक पर्ने भएकाले आफ्नो जीबन रक्षार्थ सहयोग गरीदिन विभिन्न ब्यक्ति र संघ संस्थाहरुसँग सहयोगको लागि अपिल […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले २०८१ साल कात्तिक १७ गते अर्थात् २०२४ नोभेम्बर २ तारिखमा परेको गोवर्धन पूजा, गोरु पूजा, म्ह पूजा, बली पूजा, हली तिहार र नेपाल संवत् ११४५ को अवसरमा “सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४” आयोजना गरी प्रवासमा रहेका नेपालीबीच मौलिक परम्परा र संस्कृतिलाई जोगाइ राख्ने उद्देश्यसहित औपचारिक र सांस्कृतिक कार्यक्रम […]
अर्घाखाँची नेपालीहरुको महान पर्व शुभ-दिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजना हुदै छ। सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ मा नेपाली मौलिक सांस्कृतिक अनुसारको देउसी भैलो, मारुनी नाच (बासुरी ताल), सोरोठी नाच, नेपाल र नेपालीको पहिचान झल्काउने नाचगान तथा नेपालको पश्चिमा […]
अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]
जब-जब आकाशमा बादलका टुक्राहरूले मनमोहक आकार लिन थाल्छन् तब धर्ती हरियो रङले मुस्कुराउँछे अनि नेपाली घरआँगनहरूमा विशेष रौनक छाउँछ। हामी बुझ्छौं— तीज आउँदैछ। राता सारी, हरिया चुरा, हातमा सजिएको मेहन्दी र हावामा गुञ्जिरहेका कर्णप्रिय …बरिऽलैऽ का भाकामा तीज गीतहरू यो दृश्य हरितालिका तीजको हो। जुन केवल एक पर्व मात्र होइन् यो नेपाली नारीहरूको आस्था, […]
गतिविधि
अर्घाखाँची नेपालीहरुको महान पर्व शुभ-दिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजना हुदै छ। सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ मा नेपाली मौलिक सांस्कृतिक अनुसारको देउसी भैलो, मारुनी नाच (बासुरी ताल), सोरोठी नाच, नेपाल र नेपालीको पहिचान झल्काउने नाचगान तथा नेपालको पश्चिमा […]
नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।मिति : 2024-10-12 गते शनिबारसमय : बेलुका 7 बजे ( टिका ग्रहण )8 :30 प्रसाद ग्रहण तथा भोज )स्थान : 서울시 강북구 삼양로 181길256सम्पर्कसंयोजक :मिलन के […]
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते नेपालीहरूको महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति समृद्धि तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरिया , सनातन साहित्य सङ्गीत साधना समूह (पाँच स) दक्षिण कोरिया […]
विचार

अर्घाखाँची सम्पर्क मञ्चले नयाँ बर्ष लक्षित कार्यक्रम सम्मपन्न गर्यो।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान एवम भित्तेपात्रो बिमोचन, खेलाडीहरुलाई प्रोत्सान स्वरुप जर्सी वितरण तथा चिया पान कार्यक्रम यहि मिति २०८१ साल चैत्र ३१ गते (१३अप्रिल२०२५) आईतबारका दिन दक्षिण कोरियाको राजधानी सिओलको दोङ्देमुन सहर स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रका बिच सु-सम्पन्न गरेको छ।“अर्घाखाँची सम्पर्क मञ्च, […]

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा चियापान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले दक्षिण कोरियाको दोङ्देमुन सहरस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा अर्घाखाँची जिल्लाबाट विभिन्न सिलसिलामा दक्षिण कोरिया आएका जिल्लावासीहरूबीच आपसी भेटघाट, सौहार्दता अभिवृद्धि तथा विचार आदान-प्रदान गर्ने उद्देश्यले 28 जनवरी २०२५ मा चियापान तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरि सु-सम्पन्न गर्यो। उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुद्र पौडेलले गरेका थिय भने कार्यक्रमको सञ्चालन […]

२०८१ सालको भित्तेपात्रो
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया इ.सं. २०१० मा कर्णजङ्ग रायमाझीको संयोजकत्वमा विविध उद्देश्य राखी दक्षिण कोरिया आएका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमा यो संस्था स्थापना गरिएको थियो। स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कार्यहरू गर्दै आएको छ। संस्थाको ७औं अधिवेशनबाट गठित ८औं कार्यसमितिले पहिलो कार्यक्रमअन्तर्गत संस्थाको नाममा २०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको थियो। प्रकाशित क्यालेन्डरमा संस्थाका संरक्षक, […]
अभियान
ग्यालेरी
नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन
हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई
निःशुल्क डुब्कीमा महँगो मूल्य
काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई
बसबिसौनिमा भेटिएको विगत
