अर्घाखाँची सम्पर्क मञ्चः नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको नव नियुक्त छैठौं कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फ देखि हार्दिक शुभकामना व्यक्त गर्दछौं।कल, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान गर्दै आएको यस प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको भावनालाई समेट्दै सिर्जनात्मक यात्रामा ऐतिहासिक उपलब्धि हासिल गर्दै आएको […]
अर्घाखाँची सम्पर्क मञ्चः “सङ्गठित समूह नै प्रदेशको सहारा हो” भन्ने मूल नाराका साथ स्थापना भएको कास्की परिवार दक्षिण कोरियाले नेपाली समुदायको सेवा र एकतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ। संस्थाले आफ्नो स्थापना कालदेखि नेपाल र कोरियामा विभिन्न सामाजिक, सांस्कृतिक र आपतकालीन सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै सिलसिलामा आपतकालीन राहत कोषको अभिवृद्धि गर्ने महान् […]
अर्घाखाँची सम्पर्क मञ्चः “प्रवासी भुमिमा बाग्लुङेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपत्कालिन अबस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुल मन्त्रका साथ २००१ मा स्थापना भएको “बाग्लुङ समाज दक्षिण कोरिया” बाग्लुङे बासि र नेपालीहरूको हितका लागि सधैं अग्रसर रहने बागलुङ समाज दक्षिण कोरियालाई हार्दिक बधाई तथा शुभकामना ! यस संस्थाले विगतका दिनहरूमा समाजिक क्षेत्रका आपत्कालिन अवस्थामा गरेको […]
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्न लागेको “सुपा देउराली तीज कार्यक्रम–भाग -३” स्थगित गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित भएको र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहनुभएको यस संवेदनशील अवस्थामा […]
अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]
गतिविधि
अर्घाखाँची सम्पर्क मञ्चः “प्रवासी भुमिमा बाग्लुङेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपत्कालिन अबस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुल मन्त्रका साथ २००१ मा स्थापना भएको “बाग्लुङ समाज दक्षिण कोरिया” बाग्लुङे बासि र नेपालीहरूको हितका लागि सधैं अग्रसर रहने बागलुङ समाज दक्षिण कोरियालाई हार्दिक बधाई तथा शुभकामना ! यस संस्थाले विगतका दिनहरूमा समाजिक क्षेत्रका आपत्कालिन अवस्थामा गरेको […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया इ.सं. २०१० मा कर्णजङ्ग रायमाझीको संयोजकत्वमा विविध उद्देश्य राखी दक्षिण कोरिया आएका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमा यो संस्था स्थापना गरिएको थियो। स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कार्यहरू गर्दै आएको छ। संस्थाको ७औं अधिवेशनबाट गठित ८औं कार्यसमितिले पहिलो कार्यक्रमअन्तर्गत संस्थाको नाममा २०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको थियो। प्रकाशित क्यालेन्डरमा संस्थाका संरक्षक, […]
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-७ मडेलचौर निवासि २४ बर्षिय चेली मिना पाण्डे बिगत केही समय देखी घुँडामा क्यान्सरको कारण वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ। उपचारका लागी परिवारको आर्थिक अवस्था अति कमजोर भएको र ठूलो आर्थिक रकम आवस्यक पर्ने भएकाले आफ्नो जीबन रक्षार्थ सहयोग गरीदिन विभिन्न ब्यक्ति र संघ संस्थाहरुसँग सहयोगको लागि अपिल […]
विचार

संयुक्त टीका ग्रहण कार्यक्रम
नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।मिति : 2024-10-12 गते शनिबारसमय : बेलुका 7 बजे ( टिका ग्रहण )8 :30 प्रसाद ग्रहण तथा भोज )स्थान : 서울시 강북구 삼양로 181길256सम्पर्कसंयोजक :मिलन के […]

तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न गरिएको छ ।कार्यक्रम लाई भव्य र सभ्य रुपमा सफल पार्न लागि पर्नु भएका सम्पुर्णमा हार्दिक धन्यवाद साथै हाम्रो निमन्त्रणा स्विकार गरि पाल्नु भएको हाम्रो गैर आवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ ज्यु ,नेपाली सम्पर्क समिति दक्षिण कोरिया अध्यक्ष हरि खनाल ज्यु […]

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सम्पर्क मन्च द कोरियाको आयोजनामा अर्घाखाँची जिल्ला पाणिनी गा पा अध्यक्ष श्री टेकराज न्यौपाने ज्युको स्वागत तथा कोरिया भ्रमणको उपलब्धि मुलक कार्य सफलताको शुभकामना र कोरियाको सीप आफ्नो ठाँउमा सदुपयोग गर्न सक्ने गरि कोरियालि नेपाली भातृ समझदारी कायम गरि कृषि क्षेत्रको बिकासमा उल्लेखनीय कार्य गर्नको लागि कोरियामा भएका जिल्लाबासी र पालिका बिच समन्वय गरि […]
अभियान
ग्यालेरी
‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे ।
नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन
हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई
निःशुल्क डुब्कीमा महँगो मूल्य
काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई
