अर्घाखाँची सम्पर्क मञ्चः तमु ल्होसार २०८१ को अवसरमा सम्पूर्ण देश बिदेशका रहनुभयका नेपाली समुदाय, शुभचिन्तक र साथीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो चाडले हाम्रा परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया गर्दछ। यस अवसरमा, तमु धीँ दक्षिण कोरिया ले आयोजना गर्न लागेको विशेष कार्यक्रमका […]
अर्घाखाँची सम्पर्क मञ्चः नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान शाखाले आगामी २०२५ जनवरी २९ का दिन आयोजना हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनमा सक्रिय नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान साखालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। यस विशेष कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक विविधताको झल्को […]
अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालय 연세대학교 (Yonsei University) बाट कोरियन सरकारको Korea International Cooperation Agency (KOICA) स्कोलरसिपमार्फत आफ्नो अध्ययन सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका धर्म राज पन्थीलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया ले एक कार्यक्रमका बिच सम्मान-पत्र सहित दोसल्ला ओढाउदै बिदाई गरेको छ। दक्षिण कोरियामा रहँदा तपाईंले आफ्नो अध्ययन र पेशागत विकासमा […]
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्न लागेको “सुपा देउराली तीज कार्यक्रम–भाग -३” स्थगित गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित भएको र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहनुभएको यस संवेदनशील अवस्थामा […]
अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]
गतिविधि
अर्घाखाँची सम्पर्क मञ्चः तमु ल्होसार २०८१ को अवसरमा सम्पूर्ण देश बिदेशका रहनुभयका नेपाली समुदाय, शुभचिन्तक र साथीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो चाडले हाम्रा परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया गर्दछ। यस अवसरमा, तमु धीँ दक्षिण कोरिया ले आयोजना गर्न लागेको विशेष कार्यक्रमका […]
अर्घाखाँची सम्पर्क मञ्चः नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान शाखाले आगामी २०२५ जनवरी २९ का दिन आयोजना हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनमा सक्रिय नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान साखालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। यस विशेष कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक विविधताको झल्को […]
अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालय 연세대학교 (Yonsei University) बाट कोरियन सरकारको Korea International Cooperation Agency (KOICA) स्कोलरसिपमार्फत आफ्नो अध्ययन सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका धर्म राज पन्थीलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया ले एक कार्यक्रमका बिच सम्मान-पत्र सहित दोसल्ला ओढाउदै बिदाई गरेको छ। दक्षिण कोरियामा रहँदा तपाईंले आफ्नो अध्ययन र पेशागत विकासमा […]
विचार

२०८१ सालको भित्तेपात्रो
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया इ.सं. २०१० मा कर्णजङ्ग रायमाझीको संयोजकत्वमा विविध उद्देश्य राखी दक्षिण कोरिया आएका दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमा यो संस्था स्थापना गरिएको थियो। स्थापना कालदेखि नै यस संस्थाले विभिन्न कार्यहरू गर्दै आएको छ। संस्थाको ७औं अधिवेशनबाट गठित ८औं कार्यसमितिले पहिलो कार्यक्रमअन्तर्गत संस्थाको नाममा २०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशित गरेको थियो। प्रकाशित क्यालेन्डरमा संस्थाका संरक्षक, […]

सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ 2024 भव्यताका साथ सम्पन्न
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले २०८१ साल कात्तिक १७ गते अर्थात् २०२४ नोभेम्बर २ तारिखमा परेको गोवर्धन पूजा, गोरु पूजा, म्ह पूजा, बली पूजा, हली तिहार र नेपाल संवत् ११४५ को अवसरमा “सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४” आयोजना गरी प्रवासमा रहेका नेपालीबीच मौलिक परम्परा र संस्कृतिलाई जोगाइ राख्ने उद्देश्यसहित औपचारिक र सांस्कृतिक कार्यक्रम […]

देउसी भैलो तथा सांस्कृतिक साँझ -२०२४ आयोजना हुँदै
अर्घाखाँची नेपालीहरुको महान पर्व शुभ-दिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजना हुदै छ। सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ मा नेपाली मौलिक सांस्कृतिक अनुसारको देउसी भैलो, मारुनी नाच (बासुरी ताल), सोरोठी नाच, नेपाल र नेपालीको पहिचान झल्काउने नाचगान तथा नेपालको पश्चिमा […]
अभियान
ग्यालेरी
‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे ।
नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन
हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई
निःशुल्क डुब्कीमा महँगो मूल्य
काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई