अधिवेशन भव्य सफलताको शुभकामना !
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८औँ साधारण सभा एवं अधिवेशन तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनको तयारिमा जुटनु भएका दुबै संस्थाका सबै सदस्यहरुमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट अधिवेशनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। प्रवाशमा रहेको नेपाली समाजलाई एकताबद्ध गर्ने उद्देश्यका साथ स्थापना भएका “सुदूरपश्चिम समाज समाज दक्षिण” …










