जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नंवर १, ३, ४ र ७ मा २६ घर धुरी संगै छत्रदेव गाँऊ पालिका वडा नंवर ४ मा १ घर धुरीआगलागिका कारण जलेर पूर्ण नष्ट भई उक्त घर परिवारहरु आवास बिहिन भएका थिए वहाँहरुलाई विपद्को यस दु:खत घडीमा केहि राहत होस् भन्ने हेतुका साथ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा […]
मिति २०८४ चैत्र २९ तारीख तदनुसार (2024 april 11) अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित बिन्दु होटलमा अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम गर्दै मालारानी गाँउपालीका वडा नम्बर ४ खन सित मा स्थाई घर भएका मृगौला पीडित प्रदीप नेपाली बचाउ अभियान द. कोरीयामा सञ्चालन गरी जम्मा भयको सहयोग रकम […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो ७ औँ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण गरेको थियाे । जसमा अर्घाखाँचीबाट विभिन्न पेसा ब्यबसायमा दक्षिण कोरिया आएका २८३ जनाले सदस्यता लिएका छन । विशिष्ट सदस्य र साधारण सदस्य गरि २ प्रकारमा वितरण गरिएकोमा ४८ जनाले विशिष्ट र २३५ जनाले साधारण सदस्यता लिएका छन । यसमा सबैभन्दा धेरै भुमिकास्थान […]
अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]
जब-जब आकाशमा बादलका टुक्राहरूले मनमोहक आकार लिन थाल्छन् तब धर्ती हरियो रङले मुस्कुराउँछे अनि नेपाली घरआँगनहरूमा विशेष रौनक छाउँछ। हामी बुझ्छौं— तीज आउँदैछ। राता सारी, हरिया चुरा, हातमा सजिएको मेहन्दी र हावामा गुञ्जिरहेका कर्णप्रिय …बरिऽलैऽ का भाकामा तीज गीतहरू यो दृश्य हरितालिका तीजको हो। जुन केवल एक पर्व मात्र होइन् यो नेपाली नारीहरूको आस्था, […]
गतिविधि
कोरियामा कार्यरत श्रमिकलाई इपिस प्रणालीको श्रम र रोजगारीको बिषयमा कानुनी परामार्श सेवा आवश्यक परेमा तपसिल बमोजिमका परामर्शदाता, समय र केद्रबाट सो परामार्श सेवा प्रावह हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि प्रेषित गरिएको छ । क्र.सं. नाम सम्पर्क उपलब्ध हुने समय कार्यरत संस्था १ संजय गुरुङ 07041859793 सोमवार देखि शुक्रवार 9-६ बजेसम्म सुवोन प्रवासी परामर्श केन्द्र […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो ७ औँ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण गरेको थियाे । जसमा अर्घाखाँचीबाट विभिन्न पेसा ब्यबसायमा दक्षिण कोरिया आएका २८३ जनाले सदस्यता लिएका छन । विशिष्ट सदस्य र साधारण सदस्य गरि २ प्रकारमा वितरण गरिएकोमा ४८ जनाले विशिष्ट र २३५ जनाले साधारण सदस्यता लिएका छन । यसमा सबैभन्दा धेरै भुमिकास्थान […]
विचार

सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ 2024 भव्यताका साथ सम्पन्न
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले २०८१ साल कात्तिक १७ गते अर्थात् २०२४ नोभेम्बर २ तारिखमा परेको गोवर्धन पूजा, गोरु पूजा, म्ह पूजा, बली पूजा, हली तिहार र नेपाल संवत् ११४५ को अवसरमा “सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४” आयोजना गरी प्रवासमा रहेका नेपालीबीच मौलिक परम्परा र संस्कृतिलाई जोगाइ राख्ने उद्देश्यसहित औपचारिक र सांस्कृतिक कार्यक्रम […]

देउसी भैलो तथा सांस्कृतिक साँझ -२०२४ आयोजना हुँदै
अर्घाखाँची नेपालीहरुको महान पर्व शुभ-दिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजना हुदै छ। सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ मा नेपाली मौलिक सांस्कृतिक अनुसारको देउसी भैलो, मारुनी नाच (बासुरी ताल), सोरोठी नाच, नेपाल र नेपालीको पहिचान झल्काउने नाचगान तथा नेपालको पश्चिमा […]

संयुक्त टीका ग्रहण कार्यक्रम
नेपालीहरुको महान चार्ड विजयादशमिको अवसरमा अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले अर्घाखाँचीबासी कोरियामा रहनुभएको सम्पूर्ण दिदिबहिनी दाजुभाइहरुलाई संयुक्त टीका ग्रहण कार्यक्रम आयोजना गरेको हुनाले सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।मिति : 2024-10-12 गते शनिबारसमय : बेलुका 7 बजे ( टिका ग्रहण )8 :30 प्रसाद ग्रहण तथा भोज )स्थान : 서울시 강북구 삼양로 181길256सम्पर्कसंयोजक :मिलन के […]
अभियान
ग्यालेरी
नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन
हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई
निःशुल्क डुब्कीमा महँगो मूल्य
काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई
बसबिसौनिमा भेटिएको विगत
