अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा प्रवासी नेपालीहरूको एकता, सहयोग र समृद्धिका लागि सक्रिय बागमती प्रदेश एकता समाजले आफ्नो चौथो अधिवेशन आगामी २९ डिसेम्बर २०२४ आइतबारका दिन दक्षिण कोरियाको राजधानि सउल स्थित दोङ्देमुन सहरमा रहेको नेपाल थाई रेस्ट्रुरेन्ट सभाहलमा आयोजना गर्न गइरहेको छ। समाजले विगतमा नेपाली समुदायको हितका लागि विविध परोपकारी कार्यहरू गर्दै आएको छ। चौथो […]
अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा स्थापना कालदेखि परोपकारी कार्यमा सक्रिय सुदूरपश्चिम समाजले आफ्नो १८औं साधारण सभा एवं अधिवेशन तपसिलको मिति, समय र स्थानमा आयोजना गर्न लागेको छ। सुदूरपश्चिम समाजले आफ्नो उद्देश्यअनुसार प्रवासी भूमिमा रहेका नेपालीहरूलाई सामाजिक एकता, सहयोग र परोपकारका कार्यमा जोड्ने लक्ष्य कार्यक्रमहरु गर्दै आएको छ। यस अधिवेशनले विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः बागलुङ समाज दक्षिण कोरियाको ११औं अधिवेशनबाट चयन हुनुभएका नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया व्यक्त गर्दछौं। दक्षिण कोरियामा रहेका बागलुङबासी तथा सम्पूर्ण नेपाली समुदायको हितका लागि कार्य गर्दै आएको यस समाजले विगतमा देखाएको सक्रियता र योगदान निकै प्रशंसनीय छ। यस संस्थाले […]
अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]
जब-जब आकाशमा बादलका टुक्राहरूले मनमोहक आकार लिन थाल्छन् तब धर्ती हरियो रङले मुस्कुराउँछे अनि नेपाली घरआँगनहरूमा विशेष रौनक छाउँछ। हामी बुझ्छौं— तीज आउँदैछ। राता सारी, हरिया चुरा, हातमा सजिएको मेहन्दी र हावामा गुञ्जिरहेका कर्णप्रिय …बरिऽलैऽ का भाकामा तीज गीतहरू यो दृश्य हरितालिका तीजको हो। जुन केवल एक पर्व मात्र होइन् यो नेपाली नारीहरूको आस्था, […]
गतिविधि
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः बागलुङ समाज दक्षिण कोरियाको ११औं अधिवेशनबाट चयन हुनुभएका नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया व्यक्त गर्दछौं। दक्षिण कोरियामा रहेका बागलुङबासी तथा सम्पूर्ण नेपाली समुदायको हितका लागि कार्य गर्दै आएको यस समाजले विगतमा देखाएको सक्रियता र योगदान निकै प्रशंसनीय छ। यस संस्थाले […]
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः पहिलो स्याङ्जा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने आयोजक संस्था स्याङ्जा परिवारलाई खेल प्रतियोगिता कार्यक्रम सफल, सभ्य र भव्य बनाउँन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया हार्दिक शुभकामना व्यक्त गर्दछौं। स्याङ्जा परिवार दक्षिण कोरियाले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले पहिलो स्याङ्जा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता यहि २९ डिसेम्बर २०२४, बिहान ८:०० […]
अर्घाखाँची सम्पर्क मञ्चः नेपाली चलचित्र र भारतीय चलचित्र उद्योगका अनुभवी कलाकारहरूको विशेष संयुक्त रहेको नेपाली कथानाक चलचित्र “ह्रस्व दीर्घ” यही १ डिसेम्बर २०२४ आइतबारका दिन दक्षिण कोरियाको सुवनस्थित स्थानिय समय दिनको ठिक १ बजे (수원시 팔달구 행궁로 71, 2층 메가박스) मेगाबक्समा प्रदर्शन हुदै छ। चलचित्र दक्षिण कोरियामा रहेको जेबी बैंकमा कार्यरत तथा नमस्ते क्याफे प्रबन्धक […]
विचार

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा अर्घाखाँची का अग्नि पिडितलाई ५ लाख २ हजार आर्थिक सहयोग
अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १,३ ४ र ७ मा गत महिना २३ घर र छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा १ घर आगलागिका कारण जलेर पूर्ण रुपमा नष्ट भएका थिए। आगलागी ले घर गोठ पूर्ण रुपमा जेलेर नष्ट भए पश्चात झन्डै ३ दर्जन घर परिवार आवास विहिन रहँदै खुल्ला आकाश मुनि दैनिकी बिताउन बाध्य […]

सहयाेग रकम हस्तान्तरण
जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नंवर १, ३, ४ र ७ मा २६ घर धुरी संगै छत्रदेव गाँऊ पालिका वडा नंवर ४ मा १ घर धुरीआगलागिका कारण जलेर पूर्ण नष्ट भई उक्त घर परिवारहरु आवास बिहिन भएका थिए वहाँहरुलाई विपद्को यस दु:खत घडीमा केहि राहत होस् भन्ने हेतुका साथ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा […]

सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम
मिति २०८४ चैत्र २९ तारीख तदनुसार (2024 april 11) अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित बिन्दु होटलमा अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सहयोग रकम हस्तान्तरण तथा २०८१ सालको भित्ते पात्रो बिमोचन कार्यक्रम गर्दै मालारानी गाँउपालीका वडा नम्बर ४ खन सित मा स्थाई घर भएका मृगौला पीडित प्रदीप नेपाली बचाउ अभियान द. कोरीयामा सञ्चालन गरी जम्मा भयको सहयोग रकम […]
अभियान
ग्यालेरी
नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन
हार्दिक बधाई तथा शुभकामना !नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई
निःशुल्क डुब्कीमा महँगो मूल्य
काभ्रे सम्पर्क समिती (सुष्मा थापा)को नयाँ नेतृत्वलाई हार्दिक बधाई
बसबिसौनिमा भेटिएको विगत
