जङ्गबहादुर राणा र अर्घाखाँची जिल्लाको सम्बन्ध
नेपालको इतिहासमा नाम सुन्दा र नाम उच्चारण गर्दा वेग्लौ किसीमको उर्जा ले शरिर तरङ्गित नाम हो जङ्गबहादुर राणा। जङ्गबहादुर राणा एक खस राजपुत र नेपालमा राणा शासन प्रणालीका संस्थापक हुन्। उनका पिता श्री काजी बालनर सिंह कुवँर थिए। उनकी दुई वटी आमा थिए। जङ्गबहादुरकी आमा कान्छी थिइन्। जङ्गबहादुरकी आमा नैनसिंह थापा की छोरी हुन। नैनसिंह …










