चौपारीकी उजेली
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः- फुलेको दाह्री, धुम्रिएको कपाल अनि पावर भएको चस्माले अब उमेर बिस्तारै बुढ्यौली लाग्दै गरेको भन्ने संकेत शरिरले दिईरहे छ। प्रदेशको कामको चाप, खानपान, निद्रा आदि इत्यादि कुराले गाला चाउँरी पर्दै गएका छन्। चार तले भवनको दोस्रो तलामा सानो कोठा छ। बैदेशिक रोजगारीमा आएका हामी चार जना नेपाली सँगै बस्छौं। कोठाको …


