Author name: Arghakhanchi Samparka Manch

प्रथम अधिवेशन गर्दै गरेको नवलपरासी समाजलाई शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः नवलपरासी समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम अधिवेशन २०२५ को ऐतिहासिक अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। नेपाली समुदायको संगठित प्रयास, आपसी भाइचारा र सामाजिक उत्थानको अभियानलाई अझ सशक्त बनाउने यो महत्वपूर्ण अधिवेशनको आयोजना गर्ने संस्थाका सम्पूर्ण सदस्यहरूको प्रतिबद्धता, समर्पण र सक्रिय सहभागिताको …

प्रथम अधिवेशन गर्दै गरेको नवलपरासी समाजलाई शुभकामना ! Read More »

नेपाल मुक्तक प्रतिष्ठान, कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला 2025’ लाई अर्घाखाँची सम्पर्क मञ्चको शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले ‘बृहत् साहित्य मेला 2025’ तपशिलको मिति, समय र स्थानमा आयोजना गर्ने घोषणा गरेको छ। दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था तथा साहित्यप्रेमी नेपालीहरूलाई पत्राचार गरी यस ऐतिहासिक कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ। उक्त साहित्य मेलामा मुक्तक, गजल, कविता र हाइकु प्रस्तुति गरिनेछन् जसले नेपाली साहित्यको प्रवर्धन र …

नेपाल मुक्तक प्रतिष्ठान, कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला 2025’ लाई अर्घाखाँची सम्पर्क मञ्चको शुभकामना ! Read More »

श्रम काउन्सेलर चन्द्रकला ओली सम्मान तथा बिदाई कार्यक्रम आयोजना

अर्घाखाँची सम्पर्क मञ्चः– नेपाली राजदूतावास दक्षिण कोरियाका श्रम काउन्सेलर चन्द्रकला ओली कार्यकाल समाप्त गरी नेपाल फर्कनु अघि सम्मान तथा बिदाई कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरिया, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया, पूर्वी नेपाल समाज दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, बागमती प्रदेश …

श्रम काउन्सेलर चन्द्रकला ओली सम्मान तथा बिदाई कार्यक्रम आयोजना Read More »

संस्थाका संरक्षक हिमाल खनाललाई अभिनन्दन सहित मंगलमय यात्राको शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका संरक्षक तथा लुम्बिनी प्रदेश समाज, दक्षिण कोरियाका संस्थापक अध्यक्ष हिमाल खनाल यहि मिति १५ जनावरि २०२५ मा नेपाल प्रस्थान गर्नु लाग्नु भएको हुदा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिनन्दन सहित मंगलमय यात्राको शुभकामना ब्यक्त गरेको छ। दक्षिण कोरियाको फ्यङ्थेक (평택) स्थित नेपाली होटेल माउन्टेन फिस्टेलको सभा हलमा …

संस्थाका संरक्षक हिमाल खनाललाई अभिनन्दन सहित मंगलमय यात्राको शुभकामना ! Read More »

कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाद्वारा आयोजित नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम-2025’ को सफलताका लागि अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया हार्दिक शुभकामना ब्यक्त गर्दछ। दक्षिण कोरियामा रहेको गौरवशाली संस्था गुल्मी सम्पर्क समितिले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको नयाँ बर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम-2025 तपसिलको मित, समय र …

कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना ! Read More »

महिरा सुनार र लोके सार्की बचाउ अभियान

अर्घाखाँची सम्पर्क मञ्चः बाणगंगा-९ भर्तापुर, कपिलवस्तु बस्ने रुपा सुनारकी ६ बर्षीय छोरि महिरा बिगत ७ महिना देखि बोन म्यारो क्यान्सर जस्तो प्राणघातक रोग लागेको कारण उपचाररत छन। भुमिकास्थान नगरपालीका-१ अर्घाखाँची स्थाइ बसोबास गर्दै आएका छबे सार्कीका छोरा लोके सार्की पक्षघातका कारण औषधी उपचार गराई रहेका छन्।  दुबै परिवारको आर्थिक अवश्था कमजोर भएका कारण उपचारमा कठिनाइ …

महिरा सुनार र लोके सार्की बचाउ अभियान Read More »

तमु ल्होसार-२०८१ को पावन अवसरमा हार्दिक शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः तमु ल्होसार २०८१ को अवसरमा सम्पूर्ण देश बिदेशका रहनुभयका नेपाली समुदाय, शुभचिन्तक र साथीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो चाडले हाम्रा परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया गर्दछ। यस अवसरमा, तमु धीँ दक्षिण कोरिया ले आयोजना गर्न लागेको विशेष कार्यक्रमका …

तमु ल्होसार-२०८१ को पावन अवसरमा हार्दिक शुभकामना ! Read More »

डिजिटलाईजेसनको युगमा ग्लोबल पहुँचको सशक्तिकरण

अर्घाखाँची सम्पर्क मञ्चः मानव सभयताको बिकाश हुदै गर्दा आजको मानिस र उसको दैनिकी भित्र स्माट ग्याजेट र इन्टरनेट अवयव बन्दै गएको छ। जस्ले पठनपाठन, चिकित्सा, व्यापार, सूचना र सेवा आदि क्षेत्रका पारम्परिक ढाँचालाई उन्नत र द्रुत बनाउनु मात्रै नभएर  रोजगारीका नयाँ ढाँचा सिर्जना गर्नुका साथै सूचना र ज्ञानको प्रवाहलाई अभूतपूर्व रूपमा सहज बनाएको छ। डिजिटलाईजेसन …

डिजिटलाईजेसनको युगमा ग्लोबल पहुँचको सशक्तिकरण Read More »

सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम-२०२५ का लागि शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान शाखाले आगामी २०२५ जनवरी २९ का दिन आयोजना हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनमा सक्रिय नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान साखालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। यस विशेष कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक विविधताको झल्को …

सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम-२०२५ का लागि शुभकामना ! Read More »

सुखद, सुरक्षित र मंगलमय यात्राको हार्दिक शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालय 연세대학교 (Yonsei University) बाट कोरियन सरकारको Korea International Cooperation Agency (KOICA) स्कोलरसिपमार्फत आफ्नो अध्ययन सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका धर्म राज पन्थीलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया ले एक कार्यक्रमका बिच सम्मान-पत्र सहित दोसल्ला ओढाउदै बिदाई गरेको छ। दक्षिण कोरियामा रहँदा तपाईंले आफ्नो अध्ययन र पेशागत विकासमा …

सुखद, सुरक्षित र मंगलमय यात्राको हार्दिक शुभकामना ! Read More »

Scroll to Top