तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न

स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमीत रावल बचाउ अभीयान संकलन हस्तान्तरण

1 13 14 15 16 17

गतिविधि

अमीत रावल बचाउ अभीयान संकलन हस्तान्तरण

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा अर्घाखाँची का अग्नि पिडितलाई ५ लाख २ हजार आर्थिक सहयोग

सहयाेग रकम हस्तान्तरण

1 13 14 15 16

विचार

‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्न लागेको “सुपा देउराली तीज कार्यक्रम–भाग -३” स्थगित गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित भएको र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहनुभएको यस संवेदनशील अवस्थामा […]

Read More »

नेपाली नयाँ वर्ष २०८३ को स्वागत: विशेष “नाइट पार्टी” तथा भित्ते पात्रो विमोचन

अर्घाखाँची सम्पर्क मञ्चः- दक्षिण कोरिया। नयाँ वर्षको आगमनलाई हर्षोल्लासका साथ मनाउन र प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता साटासाट गर्न अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। तपसिलको मिति, समय र स्थानमा भव्य ‘नयाँ वर्ष विशेष नाइट पार्टी’ आयोजना गरिने भएको हो। सोही अवसरमा संस्थाले नेपाली नयाँ वर्ष २०८३ को भित्ते पात्रो […]

Read More »

सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५ सफलताका लागि कृतज्ञता तथा हार्दिक धन्यवाद ज्ञापन।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको […]

Read More »

अभियान

Scroll to Top