साहित्य

गजल

काँधमा छन् अनेकौँ जिम्मेवारी मैले जानैपर्छ।हात हल्लाउँदै सात समुन्द्रपारी मैले जानैपर्छ। यो समाजले पैसा नहुदा मान्छे चिन्दैन्,बोकेर ऋणैऋणको भारी मैले जानैपर्छ। देशमै केही गर्छु सोचेको थिएँ,के गर्नु भएपछि बेरोजगारी मैले जानैपर्छ। आखिरमा सम्बन्ध हैसियतको तराजुमा जोखिन्छ।तिम्रो जिन्दगी देखि भएर आज्ञाकारी मैले जानैपर्छ। सबैले मलाई सस्तो खेलौना सम्झन्छन्,म हुँ एउटी अबला नारि मैले जानैपर्छ। गजलसहयात्री शिवु राजा …

गजल Read More »

गजल

नकाेटयाउ अतितको प्रसङ दुख लाग्छ!! टुक्रिएको घाईते मुटु छ मसङ दुख लाग्छ!! साँचो प्रेम किताबका पानाहरुमा मात्रै देखिन्छ, प्रेम गर्नेहरु सुम्पिन्छन अचेल अङ्ग दुख लाग्छ!! आँखा चिम्लेर विश्वास गर्न भनिरहन्छौ तिमी, मान्छेहरु छेपारोले झै बदल्छन रङ्ग दुख लाग्छ!! कसैको याद मुटुमा बिझेको काँडा रहेछ, बेलाबेलामा पारिरहन्छ झसङ्ग दुख लाग्छ!! दुनियाँ अरुको दुखमा खुब रमाउछ,, फेरि …

गजल Read More »

मुक्तक

(१) साथीसँग भेट हुँदा वसन्तको बहार आए जस्तो लाग्छ,प्रभातमा चरीले चिरबिर गर्दै गाना गाए जस्तो लाग्छ,भेटमा कता कता नयाँ पालुवा अङ्कुराएको भान हुन्छ,भोको पेटमा मीठो बास्नादार खाना खाए जस्तो लाग्छ । (२) हरेक मुहारमा सुख र खुसिको घाम झुल्किओस्,हरेक मनहरूमा सद्भावको आगो सल्किओस्,मनमा भरिएको ज्ञान र विवेकले हो सुन्दरता देखिने,दुखेका मनहरूमा छताछुल्ल खुसि छल्किओस् । …

मुक्तक Read More »

गजलः जस्तो बन्छ,

मान्छे किन यति धेरै अनजान जस्तो बन्छ,बिर्सिएर कर्तव्य चाहियो अधिकार भन्छ !  एक दोषको कुरालाई हजार बार सुनाउला,गर्यौ तिमिले गुन कति भोलि नै उ बिर्सन्छ ।  साँची राख्ने बानीले रहन सक्छन् अधुरा,गर आजै पूरा गर समयले कहिले पर्खन्छ ?   लड्दै उठ्दै हिड्नु छ, जिन्दगी एक यात्रा हो,हार नमानी बढेमा एकदिन शिखर उक्लन्छ । दिपक राज …

गजलः जस्तो बन्छ, Read More »

गजलकार शिबु राज प्रदेशीको गजल

मलाई मर्ने छ रहर तिम्रै अगाडि !!!बन्नुछैन आँखाको कसिङगर तिम्रै अगाडि !!! हात छोडयौ,विश्वास तोडयौ के भनौं ,,,अब देखिन्न जिन्दगीभर तिम्रै अगाडि !!! ठुलो मान्छे बन्न घर छोडनैपर्छ बाबू,,,सधैभरी हुदैनन् बाआमा अनि घर तिम्रै अगाडि !!! तिमी फूल बनेर मन्दिरसम्म पुग्यौ,,म पैतलामुनी छु पत्थर तिम्रै अगाडि !!! पटकपटक तडपाउनुभन्दा एकैचोटि मारिदेउ प्रिया ,,बरु राखिदिउला धारिलो …

गजलकार शिबु राज प्रदेशीको गजल Read More »

Scroll to Top