तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित तिज विशेष कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न गरिएको छ ।कार्यक्रम लाई भव्य र सभ्य रुपमा सफल पार्न लागि पर्नु भएका सम्पुर्णमा हार्दिक धन्यवाद साथै हाम्रो निमन्त्रणा स्विकार गरि पाल्नु भएको हाम्रो गैर आवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ ज्यु ,नेपाली सम्पर्क समिति दक्षिण कोरिया अध्यक्ष हरि खनाल ज्यु …







